नेताका कुरा

चार महिनामा आशा जगाउने काम गरेको छु: अर्थमन्त्री पुन

असार ३०, २०८१

अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल....

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भाेलि सपथ

असार ३०, २०८१

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने

असार ३०, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् ।

निर्मला पन्त प्रकरणको अनुसन्धान निष्कर्ष नजिक पुगेको छः गृहमन्त्री लामिछाने

असार ३०, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको बताएका छन् । आइतबार गृहमन्त्रालयमा आयोजिक कार्यक्रममा उनले सोबारे खुलाएका हुन् ।

शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षा मन्त्रालयमा नभएपनि शिक्षा समितिमा बसेर काम गर्छु : सुमना श्रेष्ठ

असार ३०, २०८१

शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छिन् ।

चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै केपी शर्मा ओली

असार ३०, २०८१

नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्न लागेका हुन् ।

आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सर्यो

असार २९, २०८१

प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी....

समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने कांग्रेसको निर्णय

असार २९, २०८१

शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताका साथै समावेशिता र प्रादेशिक सन्तुलनलाई मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता....

सवा २ अर्ब खर्चिएर बालेनले चिटिक्क बनाएको काठमाडौँको फुटपाथ

असार २९, २०८१

पछिल्लो समय काठमाडौँका सडक छेउका फुटपाथ आकर्षक देखिन थालेका छन् । शहरका मुख्य र सहायक सडकको दायाँ बायाँ आकर्षक डिजाइन सहितको फुटपाथ कतै निर्माण सकिएको छ कतै निर्माणाधीन अवस्थामा छन्....

लोकप्रिय