नेताका कुरा

अर्थतन्त्रमा सुधार गर्न केही नयाँ घोषणा गर्ने तयारीमा छु : प्रधानमन्त्री प्रचण्ड

मंसिर २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार गर्न केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनका विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता

मंसिर २१, २०८०

। नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन्....

'मिसन ८४' कसको के स्वार्थ, पार्टी खोल्दै छन् 'बालेन' ?

मंसिर २१, २०८०

पार्टी खोल्दै छन् 'बालेन' ?

पार्टी खोल्दै छन् 'बालेन' ?

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको सरकारलाई निर्देशन

मंसिर २०, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

एनसेलको शेयर खरिदबिक्रीको यथार्थ विवरण १५ दिनभित्र पेश गर्न अर्थ समितिको निर्देशन

मंसिर २०, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

एनसेलको शेयर विक्रिबारे आज पनि बालुवाटारमा छलफल

मंसिर २०, २०८०

सत्तारुढ दलका नेताहरु एनसेलको शेयर खरिदविक्रीबारे छलफल गर्न आज पनि बालुवाटार पुगेका छन् ।

एनसेलका सीईओलाई पत्र काटेर छलफलमा बोलाउन सांसद स्वर्णिम वाग्लेको माग

मंसिर २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एनसेलको खरिद बिक्री प्रकरणमा एनसेलकै सीईओलाई पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

लोकप्रिय