नेताका कुरा

एनसेल प्रकरणमा छानबिन गर्न गठित समितिले सुरु गर्यो काम

मंसिर २२, २०८०

एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।

एनसेल प्रकरणबारे जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

मंसिर २२, २०८०

राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल प्रकरणमा जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ ।

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक साँठगाँठ भएको गगन थापाको आरोप

मंसिर २२, २०८०

एनसेलको शेयर खरिदविक्रिबारे नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रश्न उठाएका छन् ।

रुसी सेनामा भर्ना भएकाहरुको विवरण पत्ता लगाई फिर्ता बोलाउन रास्वपाकाे ध्यानाकर्षण

मंसिर २२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई यथासिघ्र नेपाल फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेको सङ्कल्प यात्रा पोखरामा

मंसिर २२, २०८०

नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

कतारबाट रवि लामिछानेको सुशासन समितिलाई प्रश्न: एनसेलको संरक्षकनै छानबिन समितिको संयोजक ? (भिडियो सहित)

मंसिर २२, २०८०

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिडियो संवादमा जोडिने प्रयास गरेपनि नदिइएपछि फेसबुकबाटै समितिका सभापतिलाई प्रश्न राखेका छन् ।

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल

मंसिर २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको दावी गरेका छन् ।

वर्तमान गठबन्धन सरकारमा लज्जाबोध नभएको ओलीको टिप्पणी

मंसिर २१, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको टिप्पणी गरेका छन् ।

लोकप्रिय