नेताका कुरा

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

फाल्गुन ३०, २०८०

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ ।

रेशम चौधरीले स्ट्याटस लेख्दा म सँगै थिएँ : रञ्जिता श्रेष्ठ

फाल्गुन ३०, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक बिचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छिन् ।

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पनि पाए विश्वासको मत

फाल्गुन ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक विश्वासको मत पाएका छन् । सङ्घीय संसद् सचिवालयको आजको बैठकमा उनले विश्वासको मत पाएका हुन् ।

राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो :चित्रबहादुर केसी

फाल्गुन ३०, २०८०

उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।

रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको थियोः स्वर्णिम वाग्ले

फाल्गुन ३०, २०८०

रास्वपा सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गरेका छन् ।

कांग्रेस आफ्नो प्रतिवेदन देश र समयलाई बुझेर लेख्छ, कम्युनिष्ट पार्टीको अध्यक्षलाई सोधेर हाेइन : विश्वप्रकाश....

फाल्गुन ३०, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोडदिएका छन् ।

कांग्रेसलाई ओलीको प्रश्न : २ महिनामा सरकार परिवर्तन गर्दा स्थिर, १४ महिनापछि अस्थिर ?

फाल्गुन ३०, २०८०

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव दिएका छन् ।

आलोपालो प्रधानमन्त्री बन्ने अलिखित सहमति भएको छैन : केपी ओली

फाल्गुन ३०, २०८०

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरुले नयाँ गठबन्धन बनाएको बताएका छन् ।

लोकप्रिय