सबै कुरा > अपराध

भेप सुन तस्करी प्रकरण : राहुल महरा लगायतको मुद्दा न्यायाधीश दण्डपाणि शर्माको इजलासमा

आश्विन २४, २०८०

भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश दण्डपाणि शर्माको ६ नम्बर इजलासमा परेको छ ।

काभ्रेमा आठ सय ४९ सहकारीको अवस्था अज्ञात

आश्विन २४, २०८०

काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ ।

झापामा मृतावस्थामा हात्ती फेला, मरेको हो वा मारिएको भन्ने अनुसन्धान हुँदै

आश्विन २४, २०८०

भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।

इजरायलमा हमासको आक्रमणका कारण उजाडिएको १० नेपाली परिवार, जो छाेराकाे शव पर्खिरहेका छन्

आश्विन २४, २०८०

प्यालेस्टाइनको गाजा क्षेत्रबाट बम आक्रमण भएको विषय धेरैका लागि समाचार मात्रै थियो तर इजरायलमा छोराछोरी तथा आफन्त भएकाहरू लागि भयानक संकेत थियो ।

इजरायलका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता : मृतकको शव र सम्पर्कविहीन नेपालीको खोजीमा सहयोग गरिदिनुस्

आश्विन २३, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग कुराकानी गर्दै हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव नेपाल ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क....

आश्विन २३, २०८०

चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष ९हेल्प डेस्क० र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ ।

अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला

आश्विन २३, २०८०

जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ ।

नेपालगञ्जमा हट्यो कर्फ्यू र निषेधाज्ञा

आश्विन २३, २०८०

पछिल्लो एक सातादेखि नेपालगञ्जमा जारी कर्फ्यू र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।

दूतावासको सम्पर्कमा आएका धेरैजसो नेपाली नेपाल फर्कन चाहेनन्

आश्विन २३, २०८०

इजरायस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ४ सय नेपालीमध्ये एक सय हाराहारीले मात्र तत्काल नेपाल फर्कन चाहेका छन् ।

लोकप्रिय