सबै कुरा

‘बुस्टर डोज’ अभियान यही भदौ २५ गतेदेखि

भाद्र १८, २०८०

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

३५ बलमा २३ रन बनाएर गुल्सन झा आउट

भाद्र १८, २०८०

एसिया कपको भारतविरुद्धको खेलमा २३ रन बनाएर गुल्सन झा आउट भएका छन् ।

ऐतिहासिक ५८ रन बनाएर आसिफ शेख आउट

भाद्र १८, २०८०

एसिया कपको भारतविरुद्धको खेलमा ऐतिहासिक ५८ रन बनाएर आसिफ शेख आउट भएका छन् ।

आसिफ शेखले पुरा गरे अर्धशतक

भाद्र १८, २०८०

एसिया कपमा भारतविरुद्ध ब्याटर आसिफ शेखले अर्धशतक पुरा गरेका छन् ।

१०५ रन बनाउँदा नेपालले ४ विकेट गुमायो

भाद्र १८, २०८०

एसिया कप क्रिकेटमा नेपालले चौथो विकेट गुमाएको छ । भारतविरुद्ध २ रन थपेर कुुशल मल्ल आउट भएका छन् ।

एमाले महासहिचको टोली चीनमा

भाद्र १८, २०८०

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ ।

नेपालले गुमायो दोस्रो विकेट

भाद्र १८, २०८०

एसिया कप क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कुशल भुर्तेल आउट

भाद्र १८, २०८०

कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।

कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।

ओडिआईमा कुशल भुर्तेलको एक हजार रन ‍

भाद्र १८, २०८०

ओडिआई अर्थात एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले सोमबार एक हजार रन पूरा गरेका छन् ।

लोकप्रिय