सबै कुरा

वडाध्यक्षकाे निधनमा काठमाडौं महानगरले दियो शुक्रबार शोक बिदा

भाद्र २१, २०८०

काठमाडौं महानगरपालिकाले वडाध्यक्षको निधनमा शुक्रबार शोक बिदा दिएको छ ।

सांसद सुमोना श्रेष्ठको प्रश्न : स्लाइन पानी चढाएर बचाउन सकिने बिरामीले पनि मर्नुपर्ने ?

भाद्र २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांस सुमोना श्रेष्ठले कान्ती बाल अस्पतालमा पालो नपाएर बालिकाको मृत्यु भएको घटना सिस्टमको असफलताका कारण भएको बताएकी छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अस्पतालका डाईरेक्टरको....

नेपाली माटोको रक्षा गर्न तपाईंको खुट्टा नकाँपोेस् प्रधानमन्त्री ज्यू – विराजभक्त श्रेष्ठ

भाद्र २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले चीनको नक्सामा नेपालको भूभाग भारतमा देखाइनु दुखद भएको बताएका छन् । साथै उनले हाम्रो परराष्ट्र नीति पनि निकै कमजोर भएको औँल्याएका छन् ।

गृहमन्त्रीलाई गगन थापाकाे चुनाैतीः जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो

भाद्र २१, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरेका छन् ।

‘ऐनापहरा’मा आकृति कुँदिएपछि घुम्न आउनेहरु बढ्दै

भाद्र २१, २०८०

गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यो ठाउँले सबैको ध्यान खिचेको छ ।

सन्दीप लामिछाने विरुद्दको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

भाद्र २१, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शुकन्तला कार्कीको इजलासमा परेको छ । पटक पटक स्थगित हुँदै आएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको हो ।

लोकप्रिय