सबै कुरा

सुन तस्करी गर्न चिनियाँले खोलेका थिए यी ७ कम्पनी

भाद्र २७, २०८०

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको बताएको छ ।

सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड बढी बिगो कायम गरेर मुद्दा अघि सीआईबीको राय

भाद्र २७, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले साउन ३ गते बरामद ६० केजी सुन प्रकरणमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन....

भीमकान्तको मोबाइल फरेन्सिकमा

भाद्र २७, २०८०

६० किलो सुन प्रकरणमा प्रहरीले बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीको मोबाइल फरेन्सिकमा पठाएको छ ।

रेडि ट्रेडले मात्र ३ सय २ किलो सुन ल्याएको देखियो : सीआईबी

भाद्र २७, २०८०

६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार रहेका छन्....

जन्मथलो इलामवासीको सम्झनामा सुवास नेम्वाङ, 'म जीवितै छु ऊ बितेको खबर सुन्दा भक्कानो छुट्यो'

भाद्र २७, २०८०

गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्छन्, “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।”

नेम्वाङको पार्थिव शरीर दिउँसोपछि निवासमा राखिने

भाद्र २७, २०८०

नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ

सिआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदैै

भाद्र २७, २०८०

आरोपीहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सिआइबीको तयारी छ ।

लोकप्रिय