सबै कुरा

मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी जित, नेपाल २७३ रनले विजयी

आश्विन १०, २०८०

नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।

६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस

आश्विन १०, २०८०

सिनामंगलबाट राजश्व अनुसन्धान विभागले नियन्यत्रणमा लिएको सुन प्रकरणमा पक्राउ परेका २६ प्रतिवादीको बयान मंगलबार सकिएको थियो ।

कुशल मल्लको रेर्कड : ३४ बलमै शतक, तोडियो डेविड मुलर र रोहित शर्माको रेर्कड

आश्विन १०, २०८०

कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडेका छन् ।

दीपेन्द्र सिंह ऐरीले तोडे भारतका युवराज सिहंको कीर्तिमान, बनाए ९ बलमै अर्धशतक

आश्विन १०, २०८०

दीपेन्द्रले यसअघि भारतका युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका छन् ।

आन्दोलनरत डाक्टर र सरकारबीच सहमति

आश्विन ९, २०८०

देशभरका स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने मागसहित आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

आश्विन ९, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

लोकप्रिय