सबै कुरा

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

आश्विन १२, २०८०

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

हुम्लामा खाद्य शाखाले स्थानीयलाई बेच्यो कुहिएको चामल

आश्विन १२, २०८०

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा....

भरतपुरमा असल करदातालाई स्टिकर

आश्विन १२, २०८०

भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो ।

आन्दोलनरत पीडित परिवार र मणिपाल अस्पतालबीच ६ बुँदे सहमति

आश्विन १२, २०८०

उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाया दुराको परिवार र पोखरास्थित मणिपाल शिक्षण अस्पतालबीच ६ बुँदे सहमति भएको छ।

विद्युत खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

आश्विन १२, २०८०

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतीय खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।

पढ्नलाई उमेरले छेकेन, बुढेसकालमा कक्षा १ मा भर्ना !

आश्विन १२, २०८०

वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै छिन् ५१ वर्षीया दुजीकुमारी ओली ।

फुर्सदिला देखिने प्रधानमन्त्रीकाे 'होलिडे टुर', पाण्डा हेर्न छेन्दुमा

आश्विन १२, २०८०

प्रधानमन्त्री प्रचण्ड करिब दुई साता विदेश भ्रमण हुँदा नेपालमा भने शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता संवेदनशिल क्षेत्रनै आन्दोलित छ ।

लोकप्रिय