सबै कुरा

नेपालगञ्ज घटनामा सिडिओ र एसपीको कमजोरी देखियो : सुरक्षा परिषद्

आश्विन १७, २०८०

राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा प्रमुख जिल्ला अधिकारी बाँके विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोष सिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ ।

केपी ओलीलाई रेखा शर्माको जवाफ : अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो

आश्विन १७, २०८०

सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ ।

भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने

आश्विन १७, २०८०

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई....

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबिच भेट

आश्विन १७, २०८०

सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ ।

यी कसुरबाहेकका कैदीले कात्तिक १ देखि जेल बाहिर बस्न पाउने

आश्विन १७, २०८०

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राम्रो चालचलन भएका कैदीलाई जेलमा बस्नु नपर्ने कानुनी व्यवस्था लागु गर्ने निर्णय गरेको छ ।

बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

आश्विन १७, २०८०

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक दावा पक्राउ

आश्विन १७, २०८०

दोलखामा ४ दिनको अन्तरालमा भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामालाई पक्राउ गरेको छ ।

यस्तो छ तीन दिनको मौसम, सावधानी अपनाउन अनुरोध

आश्विन १७, २०८०

आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

आश्विन १७, २०८०

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ ।

लोकप्रिय