सबै कुरा

आजदेखि सञ्चालनमा आयो दशैँ लक्षित सहुलियत पसल, दाल र चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

आश्विन ३, २०८१

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा आएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन्।

१७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम संसदीय समितिबाट अनुमोदन

आश्विन ३, २०८१

संसदीय सुनुवाइ समितिले बिभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम....

दरबारमार्गमा हुने कन्सर्टमा ५ हजार सुरक्षाकर्मी परिचालित

आश्विन ३, २०८१

आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक....

दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै आन्दोलन (तस्विरहरु)

आश्विन ३, २०८१

दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै संविधान दिवसकै दिन आन्दोलन गरिएको छ । आज माइतीघरबाट दलित लाई खै भन्दै जुलुस निकालिएको हो ।

संविधान दिवस : टुँडिखेलमा रौनक (तस्विरहरु)

आश्विन ३, २०८१

संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको खुसियालीमा काठमाडौँको टुंडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

राजनीतिक स्थिरताका लागि सबै दलको सहमति भएमा संविधान संशोधन गरिन्छ : प्रधानमन्त्री ओली

आश्विन ३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सवै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

सुनको मूल्य तोलामा आठ सयले घट्यो

आश्विन ३, २०८१

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ ।

आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन (तस्विरहरु)

आश्विन ३, २०८१

आजदेखि खुल्ला गरिएको धरहरा चढ्न सर्वसाधारणको लाइन लागेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा आज संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुल्ला....

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ

आश्विन ३, २०८१

वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन ।

लोकप्रिय