सबै कुरा

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्न सक्ने

आश्विन ८, २०८१

आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन÷ चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

आश्विन ८, २०८१

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छिन् ।

तीन दिनदेखि निरन्तर रेकर्ड बनाएकाे सुनको मूल्यमा नयाँ कीर्तिमानी

आश्विन ८, २०८१

सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । आइतबार र सोमबार निरन्तर रेकर्ड बनाएको सुनको मूल्यले आज पनि रेकर्ड बनाएको हो ।

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

आश्विन ८, २०८१

सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ ।

मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

आश्विन ८, २०८१

मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

आश्विन ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् ।

सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिनसम्म बन्द

आश्विन ८, २०८१

सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिनसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आश्विन ८, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर....

मौसममा फेरि फेरबदलः मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

आश्विन ८, २०८१

आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लोकप्रिय