सबै कुरा

नारायणगढ - मुगलिङ सडक खण्डको ३ नम्बर पुलबाट नदीमा गाडी खस्यो

माघ २, २०८०

डकबाट नदीमा गाडी खसेको सूचना पछि उद्धारका लागि सशस्त्र प्रहरीको गोताखाेरो सहितको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ ।

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो

माघ १, २०८०

नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते

माघ १, २०८०

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ ।

बजेट अर्धवार्षिक समीक्षाः सरकारको आम्दानीभन्दा खर्च बढी

माघ १, २०८०

आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको तालाबन्दी

माघ १, २०८०

धरान उपमहानगरका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् ।

सर्लाहीको बरहथवामा युवकमाथि गोली प्रहार गर्ने प्रहरी हवल्दारलाई सेवाबाट हटाउन छानबिन समितिको सिफारिस

माघ १, २०८०

गत पुष २० गते सर्लाहीको बरहथवामा भएको घटनाबारे छानबिन गर्न गठित समितिले एक जनाको ज्यान जानेगरी गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको छ ।

माघे सक्रान्तिका २ कार्यक्रमले सुनधारा क्षेत्रको सडक अस्तव्यस्त, यात्रुको विचल्ली (फोटो फिचर)

माघ १, २०८०

काठमाडौँको टुँडिखेलमा माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको दुइ वटा कार्यक्रमले गर्दा उक्त क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

लोकप्रिय