सबै कुरा

कैलालीमा पाटेबाघ मृत फेला

माघ ७, २०८०

जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

माघ ७, २०८०

संविधानसभा सदस्य समेत रहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

आइतबार पनि नेप्सेको ओरालो यात्रा कायमै

माघ ७, २०८०

आइतबार पनि नेप्सेले आफ्नो ओरालो यात्रालाई कायम नै राखेको छ । अघिल्ला दुई कारोबार घटेको नेप्से आइतबार पनि २५.६३ अंकले घटेको हो ।

सिके राउतलाई प्रमुख अतिथि बनाउनुको सट्टा उपेन्द्र यादवलाई बनाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी

माघ ७, २०८०

राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइने भएपछि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख अतिथिमा आफूहरुको पार्टीको अध्यक्ष सिके राउतलाई....

संसद्को महासचिव नियुक्ति प्रक्रिया अड्काएपछि सभामुख र राष्ट्रियसभाका अध्यक्षले लेखे राष्ट्रपतिलाई पत्र

माघ ७, २०८०

संसद्को महासचिव नियुक्ति प्र्रक्रिया सितलनिवासमा अड्किएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई पत्र लेखेका छन्।

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

माघ ७, २०८०

नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ

माघ ७, २०८०

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् ।

माइतिघरको निशेधाज्ञा खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु पक्राउ (फोटोफिचर)

माघ ७, २०८०

माइतिघर क्षेत्रको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरु नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वीमिङ पुलमा करेन्ट प्रकरण : स्क्वायर होटलको संचालक पक्राउ

माघ ७, २०८०

जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएपछि प्रहरीले ललितपुरको पुल्चोकमा रहेको उक्त होटलकी सञ्चालकलाई पक्राउ गरेको छ।