सबै कुरा

सुन तस्करी प्रकरणमा महरा र भण्डारीसँग सुन जाँचबुझ आयोगले लियो बयान

माघ २५, २०८०

विद्युतिय चुरोट भेपमा लुकाएर ल्याईएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बयान लिएको छ ।

२४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

माघ २५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा प्रकरणमा २४९ जना बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत

माघ २५, २०८०

नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध जीत हात पारेको छ ।

सिन्धुपाल्चोकमा पनि बाँदर धपाउन रुख काट्ने निर्णय

माघ २५, २०८०

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।

टीकापुर जग्गा प्रकरणः आरजु राणा र रेशम चौधरीलाई छोडेर २४९ जना बिरुद्ध भ्रष्टाचार मुद्धा

माघ २५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा प्रकरणमा संलग्न २४९ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

सार्वजनिक स्थलमा १९ सय ५० फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौँ महानगरपालिका

माघ २५, २०८०

सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ ।

विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने

माघ २५, २०८०

विश्व बैंकको सहुलित ऋण दिने संस्था (आईडी) को विश्व सम्मेलन नेपालमा हुने भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीसहित बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

माघ २५, २०८०

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक जारी छ ।

नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री

माघ २५, २०८०

बिहीबार अर्थमन्त्रालयमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

लोकप्रिय