फाल्गुन २९, २०८०
नेपालले टि २० सिरिजको दोस्रो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराएको छ । आजको जितसँगै नेपाल सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
रास्वपाका कुल २१ सांसद रहेका छन् ।
प्रहरीलाई गृहमन्त्रीको निर्देशनः "तस्करलाई कारबाही गर, म सलाम गर्ने छु"
वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको थियो ।
नेपालले टि २० सिरिजको दोस्रो खेलमा पपुवा न्युगिनीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । नेपालले टस हारे ब्याटिङको निम्तो पाएको थियो ।
आज राष्ट्रियका अध्यक्षको लागि निर्वाचन हुँदैछ । बिहान ११ बजे बानेश्वर स्थित संघीय संसद भवनमा मतदान हुनेछ ।
फाल्गुन २८, २०८०
मिटरब्याज पीडितसँग भएको सहमतिबारे जानकारी दिन उपप्रधान एवं गृहमन्त्री आफै भृकुटीमण्डप पुगेका छन् ।
एक महिना देखि जारी मिटब्याज पीडितहरुको आन्दोलन स्थगित भएको छ ।
करिब १ महिनाअघिदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ ।