सबै कुरा

तोलामा ७ सयले बढ्यो सुनको मूल्य

वैशाख ७, २०८१

स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, कुशल भुर्तेल पहिलो बलमै आउट

वैशाख ७, २०८१

एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डक आउट भएका हुन् ।

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वैशाख ७, २०८१

धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

एसिसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र युएई भिड्दै

वैशाख ७, २०८१

एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए का ४ वटै खेलमा विजयी भएको नेपालले आज सेमिफाइनल खेल्दै छ ।

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

वैशाख ७, २०८१

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

खेतमै आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

वैशाख ७, २०८१

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

वैशाख ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

वैशाख ७, २०८१

जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् ।

कांग्रेस सांसद दीपक खड्काले हडपेको नेपाल स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासनले लगायो सिल

वैशाख ६, २०८१

कांग्रेस सांसद दीपक खड्काले हडपेको नेपाल स्काउटको जग्गा र भवनमा लगाइयो सिल

लोकप्रिय