सबै कुरा

देशैभर इन्टरनेटमा समस्या

वैशाख २०, २०८१

देशका अधिकांस स्थानमा इन्टरनेट सेवामा समस्या आएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेललाई रकम बुझाउन नपाउँदा ब्याण्डविथ काटिदिएको इनटरनेट सेवा प्रादायक कम्पनीहरुले बताएका छन् ।

अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे

वैशाख २०, २०८१

नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो....

देशभर चार सय ३६ स्थानमा डढेलो

वैशाख २०, २०८१

देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ ।

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजीत

वैशाख २०, २०८१

टी–ट्वान्टी शृङ्खलाको चैथो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भएको छ । जितका लागि दुई सय १० रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै....

आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा

वैशाख २०, २०८१

बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ।

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २ सय १० रनको लक्ष्य

वैशाख २०, २०८१

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाए । जोनसन चाल्र्स ५८, केसी....

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

वैशाख २०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् ।

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

वैशाख २०, २०८१

हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले....

काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

वैशाख २०, २०८१

काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको....

लोकप्रिय