सबै कुरा

कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको रास्वपाकाे निष्कर्ष

वैशाख २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थिरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ ।

सभामुखद्वारा बाेलाइएकाे सर्वदलीय बैठक सुरु

वैशाख २५, २०८१

सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग सभामुख छलफल भइरहेको छ।संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष....

ठमेलबाट ४५ लाख नगदसहित ३ जना पक्राउ

वैशाख २५, २०८१

हुन्डी कारोबारको आशङ्कामा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ९ सीआइबी० ले ४५ लाख नगद सहित फरक फरक स्थानबाट ३ जनालाई नियन्त्रणमा लिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा (फाेटाे फिचर)

वैशाख २५, २०८१

ललितपुरको पुल्चोकमा रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ । रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तानी जात्रा मनाउने साइत रहेको छ । रथ निर्माण....

आजपनि बढ्याे सुनकाे मूल्य

वैशाख २५, २०८१

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान

वैशाख २५, २०८१

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।

चट्याङ लागेर अछाममा बालकको मृत्यु, डडेल्धुरामा एकै परिवारका तीन घाइते

वैशाख २५, २०८१

चट्याङ लागेर अछामको रामारोशन गाउँपालिका–७ मेलकाटियाका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल भण्डारीका छ वर्षीय छोरा गौरव रहेका छन् ।

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

वैशाख २५, २०८१

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् ।

गैर कानुनी धरपकड हुनसक्ने भन्दै कैलाश सिरोहियाले दर्ता गराए गृह मन्त्रालय र धनुषा प्रहरीविरुद्ध रिट

वैशाख २४, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन्। सिरोहियाको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

लोकप्रिय