सबै कुरा

झापामा आयल निगमको झण्डै ५ करोड मूल्य पर्ने २ बिगाहा जग्गा गायब, जग्गा बिक्रेताले हाले....

आश्विन १४, २०८१

जग्गा बेचेको ७ वर्षपछि सो जग्गा आफ्नो भएको भन्दै झापाका दुई स्थानीयले नेपाल आयल निगम विरुद्ध मुद्दा दायर गरेका छन् ।

लथालिङ्ग नख्खु क्षेत्र, घरभित्रको लेदो हटाउन स्थानीयलाई सास्ती (तस्विरहरु)

आश्विन १४, २०८१

बिहिबारदेखिको अविरल वर्षापछि ललितपुरको नख्खु खोला करिडोर क्षेत्रको घरहरू कुनै पनि बस्न लायक छैनन् ।

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

आश्विन १४, २०८१

छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

नेपाल एयरलाइन्सकाे केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

आश्विन १४, २०८१

आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् ।

महाकालीमा लडेर बेपत्ता भएका मजदुरको अवस्था ४ दिनदेखि अज्ञात

आश्विन १४, २०८१

महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् ।

बाढीले बगाएर ल्याएका फाेहाेर खाेला किनारमा यत्रतत्र (तस्विरहरु)

आश्विन १४, २०८१

उर्लेर आएको बागमतीले शनिवार ठुलो धनजनको क्षति गर्यो । क्षतिसँगै यसले नदी किनारका वस्तीको बारेमा राजनैतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ....

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

आश्विन १४, २०८१

बिहिबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो ।

विद्युत सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

आश्विन १४, २०८१

गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो....

सुनको मूल्य तोलामा एक सयले घट्यो

आश्विन १४, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

लोकप्रिय