सबै कुरा

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कांग्रेसको आपत्ति

जेष्ठ ८, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रि प्रसाद पाण्डेले आपत्ति जनाएका हुन् ।

नागरिकता किर्ते प्रकरण: कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमती

जेष्ठ ८, २०८१

उनले भने प्रहरीले फक्राउ पुर्जी जारीका लागि अनुमती माग गरेको थियो, अदालतको इजलास न २बाट बाट अनुमती जारी भएको छ ।

थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोरा र छोरी प्रहरीको नियन्त्रणमा

जेष्ठ ८, २०८१

काठमाडौँको थलीमा मृत फेला परेका कृष्ण नगरकोटीको छोरा र छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरकोटीको छोरा काठमाडौँको फर्पिङमा घाइते अवस्थामा फेला परेका हुन भने छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको हो....

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, १ फरार

जेष्ठ ८, २०८१

चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी....

सुनको मूल्य तोलामा १२ सयले घट्यो

जेष्ठ ८, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, चीन पुर्याएर वेश्यावृत्तिमा लगाइयाे

जेष्ठ ८, २०८१

एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ ।

सहकारी छानबिन समितिको टीओआर बनाउन गठित कार्यदल बैठक निष्कर्षविहिन

जेष्ठ ८, २०८१

सहकारी ठगीको विषयमा छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदल निष्कर्षविहिन भएको छ । सिंहरदबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा टीओआरबारे सहमति जुट्न नसकेको हो ।

कोषका कोषाध्यक्षकै निर्देशनमा पशुपतिकाे भेटी चाेरी

जेष्ठ ८, २०८१

पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने कार्यमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षनै संलग्न रहेको पाइएको छ । भेटी चोरी गरेको आरोपमा पक्राउ परेका अनिल परियारले आफूहरुले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीकै निर्देशनमा....

थलीमा घाँटी काटिएकाे अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुल्याे

जेष्ठ ८, २०८१

काठमाडौँको कागेश्वरी मनहरा–५, सानोथलीमा मंगलबार बिहान मृत भेटिएका युवाको पहिचान खुलेको छ । मुख ढाकिएको अवस्थामा मृत फेला परेका उनी भक्तपुर–७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको प्रहरीले जनाएको छ....

लोकप्रिय