सबै कुरा

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब विनियोजन

जेष्ठ १५, २०८१

सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ ।

सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक

जेष्ठ १५, २०८१

सरकारी कार्यालयहरूमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

ऊर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन

जेष्ठ १५, २०८१

मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको बिकास र विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए ।

जाजरकोट भूकम्प पछिकाे पुननिर्माणका लागि २१ अर्ब ६० करोड बजेट

जेष्ठ १५, २०८१

सरकारले जाजरकोट भूकम्प पुर्न निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

जेष्ठ १५, २०८१

सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए....

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

जेष्ठ १५, २०८१

सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकासलाई ५७ अर्ब २९ करोड बजेट

जेष्ठ १५, २०८१

आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रले ५७ अर्ब २९ करोड रुपैयाँ बजेट पाएको छ ।

यी हुन् बजेटका ५ प्राथमिकता

जेष्ठ १५, २०८१

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को बजेट प्राथमिकता घोषणा गरेका छन् । मंगलबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले बजेट प्राथमिकता प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण LIVE

जेष्ठ १५, २०८१

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण LIVE

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण LIVE

लोकप्रिय