सबै कुरा

ललितपुर महानगरपालिकाद्वारा घुम्ती सवारी प्रदूषण चेकजाँच गरिँदै (तस्विरहरु)

जेष्ठ २९, २०८१

ललितपुर महानगरपालिकाले जावलाखेल चोकमा घुम्ती सवारी प्रदूषण चेकजाँच गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

जेष्ठ २९, २०८१

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जलविद्युत् समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले वृद्धि

जेष्ठ २९, २०८१

जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५....

संसदमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल

जेष्ठ २९, २०८१

प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास....

राष्ट्रियसभा सांसदको प्रश्न– सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

जेष्ठ २९, २०८१

राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् ।

भन्सार छलि गरी लैजान लागेको पहेँलो धातुसहित दुई जना पक्राउ

जेष्ठ २९, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

तीन खम्वे अर्थनीति अनुसार नै आर्थिक सुधारको बाटोमा अघि बढेको अर्थमन्त्री पुनको दाबी

जेष्ठ २९, २०८१

अर्थमन्त्री वर्षमान पुनले तीन खम्वे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

ललितपुरमा आयाेजित “श्रमाधान रोजगार मेला”मा देखिएका दृश्यहरु

जेष्ठ २९, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको “श्रमाधान रोजगार मेला” आज देखि बाग्मती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ ।

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

जेष्ठ २९, २०८१

साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको....

लोकप्रिय