सबै कुरा

राजीनामा खल्तीमा छ भन्ने रास्वपा मन्त्रीहरुको भनाईलाई अन्यथा लिएको छैनः प्रधानमन्त्री प्रचण्ड

असार ३, २०८१

प्रधानमन्त्री पुष्प कमल दाहालले रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिबारे अन्यथा नलिएको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट मन्त्रीहरुले सुरुदेखि नै यस....

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

असार ३, २०८१

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

असार ३, २०८१

यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

असार ३, २०८१

खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको....

मालबहाक रेल र यात्रु बाहक रेल ठोक्किँदा भारतमा पाँच जनाको मृत्यु

असार ३, २०८१

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर....

सङ्घीय संसद्का आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न छलफल

असार ३, २०८१

सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक÷सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको छ ।

बाढी पहिरोबाट ताप्लेजुङका २५ घर परिवार विस्थापित

असार ३, २०८१

ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको....

६ किलो सुन र ४८ लाख नगदसहित एक जना पक्राउ

असार ३, २०८१

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले ६ किलो सुनसहित काठमाडौँमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति तिब्बतीयन मुलको बताइएको छ ।

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

असार ३, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

लोकप्रिय