सबै कुरा

बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैनः पर्शुराम कुवँर क्षेत्री

असार ९, २०८१

पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् ।

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन

असार ९, २०८१

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् ।

सुनको मूल्य तोलामा २७ सयले घट्यो

असार ९, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार निर्धारण भएको छ ।

संसदका कर्मचारीकाे माग सम्बाेधन गर्न तीन सदस्यीय समिति गठन

असार ९, २०८१

प्रोत्साहन भत्ताको माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्न समिति गठन गरिएको छ। ११ बुँदे माग राख्दै जेठ २१ गतेदेखि आन्दोलनरत उनीहरुको माग सम्बोधन गर्न आइतबार कानुन....

लुम्बिनीमा जसपा नेपालले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

असार ९, २०८१

जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। उपेन्द्र यादव नेतृत्वको पार्टीले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते

असार ९, २०८१

भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

असार ९, २०८१

प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि....

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको चेतावनी

असार ९, २०८१

जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

असार ८, २०८१

महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता....

लोकप्रिय