सबै कुरा

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान

असार २३, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा ३९ औं जगन्नाथ रथयात्रा (तस्विरहरु)

असार २३, २०८१

आइतबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव गरिएको छ।

गिरिबन्धु प्रकरणबाट आत्तिएर समिकरण फेर्ने दलले माओवादीलाई नैतिकता सिकाउन मिल्दैनः माधव सापकोटा

असार २३, २०८१

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूटानी शरणार्थीको फाइल खोल्ने काम र बेचन झाको पक्राउले नै बेचैन हुदै एमालेले डुङ्गा प्वाल परेको देखेको टिप्पणी गरका छन् । गिरिबन्धु प्रकरणका आत्तिएर....

प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थिति आयोः योगेश भट्टराई

असार २३, २०८१

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थीति आएको दावी गरेका छन् ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण

असार २३, २०८१

प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढी, पहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु

असार २३, २०८१

बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

तनहुँकाे काउरेमा पहिरोले पुरिएका तीनै जनाको शव फेला

असार २३, २०८१

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो गएको पहिरोमा हिरा नेपाली, अनिषा बास्तोला र श्याम भण्डारी पुरिएका थिए ।

राप्तीमा बेपत्ता दुईजनाको शव फेला

असार २३, २०८१

शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका....

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

असार २३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका....

लोकप्रिय