सबै कुरा

संविधान निर्माणमा माओवादीको ठूलो लगानी छ, कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री प्रचण्ड

असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पारेका छन् ।

नयाँ सत्ता समीकरणले रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्यो : प्रचण्ड

असार २८, २०८१

प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको नयाँ समिकरणले वर्तमान संविधानमाथि नै प्रहार गर्ने प्रयास गरेको बताएका छन् । शुक्रबार पाँचौ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री....

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

असार २८, २०८१

सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

‘राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद’: ‘प्रचण्ड’

असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिराले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवं उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताए ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रचण्ड LIVE

असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत उनले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

बाढी पहिराेबाट भएकाे धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

असार २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

असार २८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

चितवन पहिरो : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

असार २८, २०८१

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा....

कास्की पहिरोे अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो

असार २८, २०८१

कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

लोकप्रिय