खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता यादव यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए । उनलाई प्रचण्डले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका....

नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेको छ । सोमबार राष्ट्रपति निवास सितलनिवासमा २१ मन्त्रीहरुको सपथ ग्रहण भएको हो । जसमध्ये प्रकाशमान सिंह र विष्णु....

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पु¥याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र....