सबै कुरा

राष्ट्रपतिलाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान

श्रावण ६, २०८१

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने चलन छ । राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिन्छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बायाँ भागमा....

यस्ता छन् कांग्रेस एमालेबीच भएको ७ बुँदे सहमती

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमाले सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमती सार्वजनिक गरेका छन् ।

अहिलेकाे सरकारले जनताकाे निराशा हटाउँछ : प्रधानमन्त्री ओली

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।

बङ्गलादेशबाट तीन सय ४० नेपाली विद्यार्थी काँकडभिट्टा आइपुगे

श्रावण ६, २०८१

पूर्वी नाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।

‘संवैधानिक परिषद्मा अल्पमतको भयले सत्ता पक्षले उपसभामुखकाे चरित्र हत्या गर्याे’ : सुमना श्रेष्ठ

श्रावण ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामाथि सत्तापक्षले गलत नियतकासाथ मिडिया ट्रायल गरेर चरित्र हत्या गरेको आरोप लगाएकी छिन् ।

विश्वासको मत लिँदै प्रधानमन्त्री ओली LIVE

श्रावण ६, २०८१

प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।

बंगलादेशबाट फिर्ता भए नेपाली विद्यार्थी (तस्विरहरु)

श्रावण ६, २०८१

बङ्गलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाकाे ह्विप

श्रावण ६, २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ ।

एक हजार तीन सयले घट्यो सुनको मूल्य

श्रावण ६, २०८१

सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ ।

लोकप्रिय