सबै कुरा

आइतबार काठमाडौँ उपत्यकाकामा सार्वजनिक बिदा

श्रावण १८, २०८१

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन अर्थात साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट तीन राज्यमन्त्री नियुक्त

श्रावण १८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसबाट २ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

बनेपाको डुबान क्षेत्रकाे अवलोकनमा भौतिक पूर्वाधारमन्त्री दाहाल

श्रावण १८, २०८१

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गरेका छन् । उनले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग जानकारी....

क्षमता अभिवृद्धि गर्न रास्वपाको कार्यशाला

श्रावण १८, २०८१

पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

राप्रपा जिल्ला अध्यक्षको भेला काठमाडौँमा जारी

श्रावण १८, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ ।

कक्षा १२ को नतिजा : १ लाख ८७ हजार २१ विद्यार्थी अनुतिर्ण

श्रावण १८, २०८१

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थीले एनजी ल्याएका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक

श्रावण १८, २०८१

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलामै पुग्याे करिब डेढ लाख

श्रावण १८, २०८१

शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढेर तोलामै करिब डेढ लाख पुगेको हो ।

५१ किलो गाँजासहित तीनजना पक्राउ

श्रावण १८, २०८१

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् ।

लोकप्रिय