सबै कुरा

तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने सांसदहरुकाे माग

श्रावण २७, २०८१

सांसदहरुले तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

श्रावण २७, २०८१

आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

श्रावण २७, २०८१

प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ ।

सल्लेरीमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते

श्रावण २७, २०८१

शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौंमा

श्रावण २७, २०८१

भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर

श्रावण २७, २०८१

इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएको छ।

गायक प्रकाश तिमल्सिना मृत अवस्थामा भेटिए

श्रावण २७, २०८१

शनिवार अपराह्न ललितपुर महानगरपालिका १९ भैँसेपाटीमा स्थ्ति डेरामा तिमल्सिना मृत भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

श्रावण २७, २०८१

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।

बडिगाड पहिरोः ५० परिवार विस्थापित

श्रावण २७, २०८१

बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।

लोकप्रिय