सबै कुरा

खुकुरी प्रहार गरेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्षसहित ४ जना पक्राउ

भाद्र २, २०८१

बाँकेमा २ युवालाई खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको विनौनामा सन्दीप विष्ट र सुलभ मल्लमाथि खुकुरी प्रहार गरेको आरोपमा बाँकेकै राप्ती सोनारी गाउँपालिका–२ का....

गोसाइँकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

भाद्र २, २०८१

पवित्र धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुने भएको छ ।

‘रेडिमेड’ले विस्थापित गर्याे हातले बुन्ने राखी

भाद्र २, २०८१

वीरगञ्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन ९धागोका डोरा०राखी बेच्ने गर्थे । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे। समय बितेसँगै....

पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छः अध्यक्ष प्रचण्ड

भाद्र २, २०८१

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

भाद्र २, २०८१

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । अवरद्ध सडक खोल्ने प्रयास जारी छ....

कुटपिट गरी श्रीमतीको हत्या

भाद्र २, २०८१

महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन् । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनको....

अबिरल वर्षापछिको बाढीले गुल्मीमा घर बगायो

भाद्र २, २०८१

अबिरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन भने एउटा....

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

भाद्र २, २०८१

पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ ।

हावाहुरीका कारण झापामा क्षति

भाद्र २, २०८१

गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लोकप्रिय