काठमाडाैँ । विसं २०७२ को गोरखा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य साढे तीन वर्षमा समापनको संघारमा पुगेको छ ।
सो पुननिर्माणका लागि करिब ५९ करोड रुपियाँ खर्च गरिएको छ । निर्माण कार्य सक्किनै लाग्दा यतिबेला सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सो महलमा सर्ने क्रम सुरु भएको छ ।
जेष्ठ २७, २०८१ ०३:२१ मा प्रकाशित