सबै कुरा

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

भाद्र ५, २०८१

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तोवाल र पोखरा निवासी ६२ वर्षिय....

संघीय सरकारी अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनलाई

भाद्र ५, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय....

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टिकरण सोध्ने रास्वपाको निर्णय

भाद्र ५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री डा. मुकुल ढकाल फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट पनि नहटाउनुपर्ने कारणबारे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो....

खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित

भाद्र ५, २०८१

प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

भाद्र ५, २०८१

दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो ।

ताेलामै ८ सय बढ्दा सुनको मूल्यले बनायाे नयाँ कीर्तिमानी

भाद्र ५, २०८१

स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।

कटारीको डम्पिङ साइटमा एक पुरुषको बेवारिसे शव फेला

भाद्र ५, २०८१

उदयपुरको कटारी नगरपालिकाको डम्पिङ साईडमा एक युवकको बेबारिसे शव फेला परेको छ। कटारी नगरपालिका–३ राजाबासमा रहेको डम्पिङ साइटमा शव फेला परेको हो।

नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध (भिडियाे)

भाद्र ५, २०८१

पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

भाद्र ५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बिहान साढे ८ बजेदेखि पार्टी केन्द्रिय कार्यालयमा वनस्थलीमा बैठक चलिरहेको हो ।

लोकप्रिय