सबै कुरा

उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

वैशाख २४, २०८१

बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

वैशाख २४, २०८१

बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

काठमाडौँ महानगरपालिकाले आयाेजना गरेकाे सीप मेलामा युवाहरुको घुइँचो (भिडियाे)

वैशाख २३, २०८१

काठमाडौँ महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सुरु गरिएको सीप मेलामा युवाहरुको घुइँचो लागेको छ ।

राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

वैशाख २३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन् । सितलनिवासमा आज भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल....

‘ड्युटी’मा रहेका प्रहरीलाई हातपात गर्दा ...

वैशाख २३, २०८१

स्याङ्जामा ‘ड्युटी’मा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायँटारीस्थित झोलुङ्गे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका....

डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

वैशाख २३, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी उनीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगोलागी सम्बन्धी आपत्कालिन छलफल’मा आगोलागीका ९० प्रतिशत घटना....

नेपालीको औसत आयु ७१.३ वर्ष

वैशाख २३, २०८१

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त....

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

वैशाख २३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उनीहरुबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा....

कानुन समितिद्वारा केही नेपाल ऐन लाई संशोधन गर्न बनेको विधेयकको औचित्य पुष्ट्याइँ गर्न आग्रह

वैशाख २३, २०८१

कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाललाई संशोधन गर्न बनेको विधेयकका संशोधनकर्तासँग विभिन्न मन्त्रालयसँगसम्बन्धी विषयमा संशोधन राख्नुपर्ने कारण र औचित्यबारे जानकारी लिएको छ ।