सबै कुरा > समाज

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्विरहरु)

आश्विन २४, २०८१

बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टँुडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो....

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

आश्विन २४, २०८१

“सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उनले भने “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसँै मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।”

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि....

आश्विन २४, २०८१

आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

किन कमजोर बन्दैछन् नेपालीका हाड ? हाडजोर्नीसम्बन्धी विशेषज्ञ डा‌‍ भण्डारीकाे सुझाव

आश्विन २४, २०८१

हाडजोर्नीसम्बन्धी विशेषज्ञ डा‌ भण्डारीकाे सुझाव

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

आश्विन २४, २०८१

“भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ,

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

आश्विन २४, २०८१

बाजागाजासहितको र्याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा पुर्याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ ।

हामी त गाउँ जान लागेको....(तस्विरहरू)

आश्विन २४, २०८१

दशैंको आगमनसँगै बिहीबार जडिबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को ।

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

आश्विन २४, २०८१

पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको....

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

आश्विन २४, २०८१

घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनुपर्छ

लोकप्रिय