सबै कुरा > समाज

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका र जमरा लगाइदिए (तस्वीरहरू)

आश्विन २६, २०८१

पूर्वराजाको हातबाट टीका थाप्न राप्रपाका नेता रविन्द्र मिश्रदेखि नायिका मनिषा कोइरालासम्म पुगेका थिए । राजाको हातबाट टीका थाप्न निर्मल निवासमा ठुलो भिड लागेको थियो ।

पोलको फेदमा जमेको पानीबाट करेन्ट लागेर दुई बालिकाको मृत्यु

आश्विन २६, २०८१

चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

नेपालबाट बाहिरियो मनसुन

आश्विन २६, २०८१

आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई टीका र जमरा लगाइदिए

आश्विन २६, २०८१

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा लगाइदिएका हुन् ।

बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

आश्विन २६, २०८१

गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।

कालिका मन्दिरमा चार लाख दर्शनार्थी

आश्विन २६, २०८१

घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

आश्विन २६, २०८१

अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता काकीले जानकारी दिए ।

टीकाको दिन ७ रूटमा १८ बसको नि:शुल्क सेवा

आश्विन २६, २०८१

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराका सातवटा रूटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए। ती बसहरू शनिबार अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन्।

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

आश्विन २६, २०८१

यतिबेला दसैँ मनाउन भनेर बस्यो भने घर कसरी चल्छ ? अब खुम्बुमै भारी बोक्दै दसैँ मनाउने हो ।”

लोकप्रिय