सबै कुरा > समाज

अरुण नदीको कटानले पहिराको उच्च जोखिममा उच्च जोखिममा बस्ती

भाद्र ८, २०८०

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अरुण नदीको कटानका कारण एक घर विस्थापित भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् : उपप्रधानमन्त्री श्रेष्ठ

भाद्र ८, २०८०

‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । '

सुन तस्करीमा शंकास्पद विमानस्थल भन्सार प्रमुख कहाँ छन् ? अर्थमन्त्रालयकै संरक्षण !

भाद्र ८, २०८०

पोखरेल विदा बसेको भोलिपल्टै असार १८ गते ११४ किलो तौल भएको १२० सेट ‘ब्रेक शु’ भित्र्यायो भने असार २१ गते ७६ किलो तौल भएका ८० थान ‘ब्रेक शु’, २४ गते....

धरानमा सामाजिक सद्भाव कायम राख्न नगरप्रमुख हर्कराज राईको अपिल

भाद्र ८, २०८०

सामाजिक सद्भाव कायम राख्न अपिल गरेका उनले शनिबारका लागि केही हिन्दु समर्थकले गरेको प्रदर्शनको आह्वानबारे भने केही भनेका छैनन् ।

धरानमा निर्धारित कार्यक्रम स्थगित गर्न राजनीतिक दलहरुको आह्वान

भाद्र ८, २०८०

विज्ञप्तीमा भनिएको छ, ‘सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’ ।

प्रदर्शनकारीको त्रासले धरानमा निषेधाज्ञा

भाद्र ८, २०८०

हिन्दु समर्थकले शनिबारका लागि प्रदर्शनको आह्वान गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाएको हो ।

समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा पर्दैछ : उपप्रधानमन्त्री खड्का

भाद्र ८, २०८०

खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै सचेत रहनुपर्ने बताएका छन् ।

मुलुकको इज्जतका लागि तस्करी नियन्त्रण गर्नुपर्छ : एमाले अध्यक्ष ओली

भाद्र ८, २०८०

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे ।

व्यक्तिको जग्गामा नपस्न हर्क साम्पाङलाई अदालतको दोस्रो आदेश

भाद्र ८, २०८०

धरान उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित मोरङ डाँडाको जग्गामा मेयर साम्पाङले वृक्षारोपण गरेका थिए । तर उक्त जग्गा रोशन अधिकारी र रोजिना अधिकारीको नाममा रहेको देखिएको छ । वृक्षारोपणपश्चात....

लोकप्रिय