सबै कुरा > समाज

न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न प्रधानन्यायाधीशको निर्देशन

आश्विन २८, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् ।

धादिङको गुम्दीमा जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

आश्विन २८, २०८०

धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, २ मन्त्री नियुक्त

आश्विन २८, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजदेखि पूर्णरुपमा बाहिरिँदै मनसुन

आश्विन २८, २०८०

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर....

कोशीमा गठबन्धनलाई कमजोर पार्ने षडयन्त्र निस्तेज पारियो : प्रधानमन्त्री प्रचण्ड

आश्विन २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् ।

हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

आश्विन २८, २०८०

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो ।....

प्युठानको सांगीतिक वृत्तचित्र ‘जिल्लैभरि सँगसँगै घुम्दै रमाउँला’ प्रदर्शन, चाँडै सार्वजनिक हुने

आश्विन २८, २०८०

प्यूठानका प्रमुख धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्पदा समेटेर बनाइएको सांगीतिक वृत्तचित्र प्रदर्शनी भएको छ ।

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

आश्विन २८, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

गरिमा विकास बैंकको दशैँ अफर: बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट

आश्विन २८, २०८०

गरिमा विकास बैंकले दशैँको समयमा बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिने भएको छ । ।

लोकप्रिय