सबै कुरा > समाज

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड ४५ लाख हस्तान्तरण

कार्तिक २२, २०८०

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।

भूकम्पमा बाँचेकालाई झन् बाँच्नै गार्हो, ५ दिनसम्म राहत पाउने आशमा आहत मात्रै

कार्तिक २२, २०८०

६.४ को भुकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पले जाजरकोट र रुकुम पश्चिमा ठडिएको सिंगो घर बिरलै बाँकी राखेको छ ।

काञ्जी हाउसमा गाईबाच्छा लैजाने महानगरपालिकाको तयारी पूरा : कार्तिक २३ गते काम थालिने

कार्तिक २२, २०८०

काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।

गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

कार्तिक २१, २०८०

मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वकपमा छनोट भएका खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

कार्तिक २१, २०८०

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईसीसी टी–२० विश्वकपमा छनोट भएका नेपाली क्रिकेट टोलीलाई पुरस्कारको सिफारिस गर्ने निर्णय गरेको छ ।

आठबीसकोटका मृतकका परिवारले पाए राहत

कार्तिक २१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ ।

राष्ट्रपतिको भूकम्प पीडितलाई आश्वासन : ‘चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु’

कार्तिक २१, २०८०

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

ढाकाकुमार श्रेष्ठविरुद्ध रास्वपा केन्द्रीय सदस्य मोहनजंग थापाले दायर गरे मुद्दा

कार्तिक २१, २०८०

राष्ट्रिय स्वतनत्र पार्टीका केन्द्रीय सदस्य मेहनजंग थापा आफ्नो टेलिभिजन अन्तर्वार्तामा ढाका कुमार श्रेष्ठलाई मन्त्री बनाईदिने भन्दै आफूले पैसा मागेको भन्ने आरोपविरुद्ध कानूनी उपचारमा गएका छन् ।

धनुषा प्रहरी प्रमुखको जिम्मेवारी खोसे सँगै आरतीका आफन्तलाई वार्तामा आउन गृह मन्त्रालयको पत्राचार

कार्तिक २१, २०८०

गृह मन्त्रालयले मृतक आरती शाहका आफन्तलाई वार्ताका लागि बोलाएको छ ।

लोकप्रिय