सबै कुरा > समाज

अब सामाजिक सञ्जालमा यी काम गरे कारबाही हुनेछ, यस्तो छ सामाजिक सञ्जाल निर्देशिकामा व्यवस्था

कार्तिक २३, २०८०

सरकारले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ ।

मेयर साम्पाङको धम्कीदेखि डराएका मन्त्री किराती, धरानमा विमानस्थलको सम्भावना अध्ययन गर्न समिति गठन

कार्तिक २३, २०८०

धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अध्ययन समिति गठन गरेको छ ।

बिहिबार पनि भएन सन्दीपविरुद्धको मुद्दाको फैसला, दुवै पक्षसँग बहस नोट माग्ने आदेश

कार्तिक २३, २०८०

पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।

साल्टट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो, प्रतिपसल २० बोरा विक्रि

कार्तिक २३, २०८०

साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ ।

बीस रुपैयाँको विवादमा महिलाको हत्या

कार्तिक २३, २०८०

अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

कार्तिक २३, २०८०

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत तथा उद्धारका लागि दिने निर्णय गरेको छ ।

बेगानी समुहले उत्पादन गरेको डाल्डा ध्यू अखाद्य फेला, कहीँ लेखिएको छैन उत्पादन मिति (भिडियाेसहित)

कार्तिक २३, २०८०

बारा : बेगानी समुहको नन्दन घिउ एण्ड आयल इन्ड्रस्ट्रिज प्रा.लि सिमारा बाराले उत्पादन गरेको ‘सूरुचि डाल्डा ध्यू अखाद्य भएको फेला परेको छ ।

लोकप्रिय