सबै कुरा > समाज

महिला टि–२० सिरिजमा नेपालले हङकङलाई दियो ५७ रनको लक्ष्य

कार्तिक ३०, २०८०

चार देश सम्मिलित टि २० शृङ्खलाअन्तर्गत नेपालले जितका लागि हङकङलाई ५७ रनको लक्ष्य दिएको छ ।

छठ नजिकिएसँगै बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याई

कार्तिक ३०, २०८०

छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ ।

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

कार्तिक ३०, २०८०

सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ ।

खुकुरी प्रहार गरी युवाको हत्या गरेको अभियोगमा ८ जना पक्राउ

कार्तिक ३०, २०८०

बर्दियामा खुकुरी प्रहार गरी युवाको हत्या गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

हतियार प्रहारबाट युवक घाइते

कार्तिक ३०, २०८०

बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

जो बाइडेन र सी चिनफिङबीच भेटवार्ता : उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापना गर्ने सहमति

कार्तिक ३०, २०८०

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

कार्तिक ३०, २०८०

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

कार्तिक ३०, २०८०

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।

महिला टी–२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

कार्तिक ३०, २०८०

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ ।

लोकप्रिय