मंसिर १, २०८०
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् ।
टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध दर्ता भएका रिटका लागि पहिलो पेशी सोमबारका लागि तोकिएको छ ।
छठपर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रु।
हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ ।
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध ५ वटा रिट सर्वोच्चमा पुगेका छन् । सबै रिटमा सरकारको निर्णय खारेजीको माग गरिएको छ ।
बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ ।
ओमप्रकाश चौधरीलाई सोही गाउँका नेपाली चौधरी, उनका छोरा रामभगतलगायतले बुधबार कुटपिट गरेका हुन् ।
नेपालमा टिकटक बन्द भएपछि टिकटकले नेपाललाई पत्र लेखेको छ ।