सबै कुरा > समाज

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्रले लय समातेको अर्थमन्त्रीको दाबी

मंसिर २७, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले कार्यकाल सम्हालेपछि सरकारको निरन्तर प्रयासले पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।

इजरायलमा रोजगारीको प्रलोभन देखाउनेसँग सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

मंसिर २७, २०८०

वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।

सङ्घीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई

मंसिर २७, २०८०

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी ताेकेका छन् ।

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

मंसिर २७, २०८०

आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् ।

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

मंसिर २७, २०८०

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् ।

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए

मंसिर २७, २०८०

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने

मंसिर २६, २०८०

एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।

लोकप्रिय