सबै कुरा > समाज

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

मंसिर २९, २०८०

जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ ।

थमन विकको हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीले पाए सफाई

मंसिर २८, २०८०

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले थमन बिक हत्या प्रकरणमा सफाई पाएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश

मंसिर २८, २०८०

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

१४ किलो सुन प्रकरणमा पाँच जना पक्राउ

मंसिर २८, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार ! (भिडियाेसहित)

मंसिर २८, २०८०

संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।

शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा

मंसिर २८, २०८०

मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ ।

विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब

मंसिर २८, २०८०

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।

लोकप्रिय