सबै कुरा > समाज

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका अभियुक्त हतकडीसहित फरार

पुस ६, २०८०

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका अभियुक्त हतकडीसहित फरार भएका छन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिबाटै अघि बढाऔँ : कानुनमन्त्री

पुस ६, २०८०

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई सहमतिबाट अघि बढाउन उचित हुने बताएका छन् ।

बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली

पुस ६, २०८०

मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ ।

डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्छाैं : प्रधानमन्त्री प्रचण्ड

पुस ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् ।

महानगरका विद्यालयमा विद्यालय पोसाक बाहेक अन्य कपडा किन्न बाध्य पारे कारबाही

पुस ६, २०८०

काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

पुस ६, २०८०

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् ।

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु, अवस्था तनावग्रस्त

पुस ६, २०८०

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएपछि हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।

नेपालको संविधान र मन्त्री सुदन किरातीको अभिव्यक्ति : जेल जाने मन्त्री कि जनता ?

पुस ६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो भने ।

लोकप्रिय