सबै कुरा > समाज

हिटर र कोइला बालेर सुत्दा पतिको मृत्यु, पत्नी बेहोस

पुस १०, २०८०

कोठामा विद्युतीय हिटर र कोइला बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ भने पत्नी बेहोस अवस्थामा फेला परेकी छिन् ।

पोखरामा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

पुस १०, २०८०

२० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु

सत्तापक्ष र प्रतिपक्षका आधारमा मात्रै विधेयक ‘पास फेल’ गर्ने हो भने सांसदको भूमिकाको अर्थ छैन....

पुस ८, २०८०

प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् ।

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

पुस ८, २०८०

पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी

कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

पुस ८, २०८०

उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् ।

उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् ।

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

पुस ७, २०८०

निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण

पूर्व र वर्तमान प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : गगन थापा

पुस ७, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थाापाले २०४६ सालदेखि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन्।

मैले गल्ती गरे भने आयोग गठन गर्नुपर्दैन, च्याप्प समाएर लगे हुन्छ : रवि लामिछाने

पुस ७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताएका छन् ।

कोरियन भाषा परीक्षाका लागि १ लाख ४४ हजार जनाले आवेदन दिए

पुस ७, २०८०

शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

लोकप्रिय