सबै कुरा > समाज

खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

पुस १७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रको विकासका लागि मुलुकका तीनै तहले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रहरीको दमनबाट मृत्यु भएका सुजन रावतको शव परिवारलाई बुझाइयो (भिडियाेसहित)

पुस १७, २०८०

बालकुमारी प्रहरीको दमनबाट मृत्यु भएका दैलेखका सुजन रावतको शव परिवारको जिम्मा लगाइएको छ ।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

पुस १७, २०८०

मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ भारतीयको मृत्यु

पुस १७, २०८०

रौतहटको चन्द्रपुर–५ मा गएराती भएको दुर्घटनामा २ भारतीयको मृत्यु भएको छ ।

९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

पुस १७, २०८०

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

बालकुमारीमा मारिएका दुई युवाकाे शव हेलिकप्टरबाट गृह जिल्ला लगिदै, आजै दाहसंस्कार गरिने 

पुस १७, २०८०

दुवैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लैजाने तयारी

बालकुमारी घटना : सरकारसँग ४ बुँदे सहमतिपछि मृतकको शव उठाउने तयारीमा आफन्त

पुस १६, २०८०

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको दमनका कारण मृत्यु भएका युवाका आफन्त र सरकारबिच चारबुँदे सहमति भएको छ ।

बालकुमारी घटना बाहिर देखिएजस्तो सामान्य होइन, त्यहाँ केही न केही लुकेको छ : प्रधानमन्त्री प्रचण्ड

पुस १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटना सामान्य घटना नभएको बताएका छन् ।

लोकप्रिय