सबै कुरा > समाज

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो

माघ १, २०८०

नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते

माघ १, २०८०

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको तालाबन्दी

माघ १, २०८०

धरान उपमहानगरका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् ।

माघे सक्रान्तिका २ कार्यक्रमले सुनधारा क्षेत्रको सडक अस्तव्यस्त, यात्रुको विचल्ली (फोटो फिचर)

माघ १, २०८०

काठमाडौँको टुँडिखेलमा माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको दुइ वटा कार्यक्रमले गर्दा उक्त क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

नुवाकोटको तरुकामा यस्तो देखियो गोरु जुधाई (फोटो फिचर)

माघ १, २०८०

माघे संक्रान्तिको अवसरमा सोमबार नुवाकोटको तारुका मा १७ हल गोरु जुधाई आयोजना गरिएको छ ।

यतिकाे विमान दुर्घटनामा प्रियजन गुमाएका आफन्त भन्छन् : 'फेरि सरप्राइज दिन आउँछन् झैँ लाग्छ'

माघ १, २०८०

“उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर....

माघी पर्वमा आयोजित झाँकी (फोटो फिचर)

माघ १, २०८०

माघी पर्वको अवसरमा थारु राष्ट्रिय समाजले काठमाडौँको वसन्तपुरदेखि टुँडिखेलसम्म झाँकीसहितको र्‍यालीको आयोजना गरेका छन् ।

इनारमा खसेकी महिलाको उद्धार गर्न सेना र शसस्त्रको संयुक्त टोली पनि घटनास्थलमा

माघ १, २०८०

कपडा धोएर सुकाउन जाने क्रममा इनारमा खसेकी महिलाको उद्धारका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको छ ।

लोकप्रिय